सरकारको अहिलेको गठबन्धनलाई बलियो बनाएर संविधान कार्यान्वयनः हरि बस्नेत

मेरो सुझाब भन्नुपर्दा सरकार  बनाउने  गिराउने खेलमा नलागी अहिलेको गठबन्धन लाई बलियो बनाएर देशमा संबिधान  कार्यनयन गरेर। देशको बिकास्को सुरुवात गरेर। देशम स्वस्थ शिक्षा  रोजगार   जस्ता  महत्वोपुर्ण  कामकारुको  सुरुवात गरेर निर्बाछ गरेर मत्र सरकार  बनाउने लाग्नुस, जस्ले गर्दा  तपाईंको पार्टीमा हुनेछ अनि  संबिधन संशोधन गरेर  प्रतक्षे निर्बाचित कार्यकारी  रास्ट्रपति  हुने ब्यबस्था गर्नुहोला।

Photo: हरि बस्नेत hari.basnet236@gmail.com

जेठ १२, २०८२ सोमबार २:४०:३८