प्रमूख तीन दलको बैठक बालुवाटारमा सुरु

असोज ९, काठमाडौं । प्रमूख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमूख नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आब्हानमा बसेको बैठकले राजनीतिक सहमति, संविधान संशोधन लगायतका विषयमा छलफल गर्ने छ । छलफल अहिले पनि जारी छ ।

कात्तिक ८, २०८१ बिहीबार २२:१६:४५