अध्यक्ष क. प्रचण्ड संघीय गठबन्धनले गरिरहेको रिले अनशनमा

काठमाडौं, असार ३१ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष क. प्रचण्ड संघीय गठबन्धनले गरिरहेको रिले अनशनमा एक्येबद्धता जनाउनु पुग्नुभयो । उहाँहरूले उठाएका जायज मागहरू छलफल र सहमति मार्फत् संविधान संशोधन गरेर समाधान गर्न सकिने बताउनु भयो । संघीय गठबन्धनका नेताहरूलाई छलफल र संवाद मार्फत सहमति गरी संविधान संशोधन मार्फत् समाधन गर्न सकिने र त्यसतर्फ आपूmले पहल गर्ने तथा गठबन्धनका नेताहरुलाई सकारात्मक पहल गर्न पनि आग्रह गर्नुभयो ।

कात्तिक ७, २०८१ बुधबार १३:१४:५४