अध्यक्ष प्रचण्ड बाँकेमा व्यस्त

बाँके, २२ फागुन । अध्यक्ष प्रचण्ड आज बिहान बाँके पुग्नु भएको छ । समसामयिक राजनैतिक विषयक अन्तरक्रिया कार्यक्रमका क्रममा बाँकेको नेपालगञ्ज पुग्नुभएका अध्यक्ष आज दिनभर विभिन्न कार्यक्रमहरुमा व्यस्त हुनु हुनेछ । अध्यक्ष प्रचण्ड आज दिउँसो बाँकेको कोहलपुरमा थारु मुक्ति मोर्चाको प्रशिक्षण कार्यक्रममा पनि सहभागी हुनु हुनेछ । अध्यक्ष आज साँझ राजधानी फर्कनु हुनेछ ।

CMPrachanda@banke Program
समसामयिक राजनैतिक विषयकमा अन्तरक्रिया कार्यक्रम । एकीकृत माओवादी, बाँके
CMPrachanda@banke
समसामयिक राजनैतिक विषयकमा अन्तरक्रिया कार्यक्रम । एकीकृत माओवादी, बाँके

कात्तिक ८, २०८१ बिहीबार ६:४:३६