अध्यक्ष प्रचण्ड येनानमा अायाेजित सांस्कृतिक कार्यक्रममा सहभागी

चीन । अध्यक्ष प्रचण्ड अहिले साँझ सान्सी प्रान्तकाे येनानमा अायाेजित सांस्कृतिक कार्यक्रममा सहभागी हुनुभयाे । सांस्कृतिक कार्यक्रममा चिनियाँ जनयुद्ध र लङमार्चबारे प्रस्तुति देखार्इएकाे थियाे भने तत्कालिन समाजकाे चित्रण पनि गरिएकाे थियाे । कार्यक्रम अघि सान्सी प्रान्तका सेक्रेटरी लगायतका नेताहरूसँग छलफल र अन्तर्क्रिया भएकाे थियाे ।

कात्तिक ८, २०८१ शुक्रबार २:९:१४