अध्यक्ष प्रचण्डद्वारा रंगशालामा कोइराला प्रति श्रद्धाञ्जली

काठमाडौं, २६ माघ । अध्यक्ष प्रचण्डले नेपाली काँग्रेसका सभापति शुसील कोइरालालाई अपरान्ह दशरथ रंगशालमा गई हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । पार्टीका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिन हिजो अपरान्ह धनकुटा जानुभएका अध्यक्षले पार्टीको प्रशिक्षण कार्यक्रम छोट्याएर भर्खरै राजधानी आईपुग्नु भएको हो । त्रिभूवन विमानस्थलबाट कोइरालालाई श्रद्धाञ्जली अर्पण गर्न उहाँ सिधै रंगशाला जानुभएको थियो ।

CMPrachanda_Sushil (3)CMPrachanda_Sushil (2)CMPrachanda_Sushil (4)

कात्तिक ७, २०८१ बुधबार ७:२२:२८