अध्यक्ष प्रचण्डबाट सहिद बेनोजका बुबाप्रति झण्डा ओडाई श्रद्धाञ्जली

काठमाडौं, ६ चैत । अध्यक्ष प्रचण्डले महान् सहिद बेनोज अधिकारीका बुबा बाबुराम अधिकारीलार्इ पार्टीको झण्डा ओडाएर आज पशुपति आर्यघाटमा अन्तिम श्रद्धान्जली व्यक्त गर्नुभएको छ । सहिद बुबा विगत लामो समयदेखि मधुमेह र उच्च रक्तचापको विरामी हुनुहुन्थ्यो । उहाँको आज बिहान १० बजे वीर अस्पतालमा निधन भएको थियो । उहाँको बेनोज जेठो छोरा हुनुहुन्थ्यो भने कान्छो छोरा हाल बिदेशमा रहनुभएको छ । benoj_buba-2

कात्तिक ७, २०८१ बुधबार १०:१५:३८