काँग्रेस नेता पौडेलद्वारा अध्यक्षसँग भेट

काठमाडौं, ५ बैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बिहान अध्यक्ष प्रचण्डसँग भेट गर्नुभएको छ । लाजिम्पाटमा भएको भेटमा संविधान कार्यन्वयनको बिषयमा छलफल भएको थियो । अध्यक्षले संविधान कार्यान्वयन सबैको चुनौति भएकाले यसमा सबै लाग्नुपर्ने बताउनु भयो । नेता पौडेलले पनि सबै मिलेर संविधान कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

कात्तिक ७, २०८१ बुधबार २०:२२:२४