कार्यालयको बैठकमा कार्यदलद्वारा रिपोर्ट पेश

काठमाडौं, १८ जेठ । आज साँझ बसेको पार्टीको कार्यालयको बैठकमा संगठन सम्बन्धि प्रस्ताव तयार गर्न बनेको कार्यदलले रिपोर्ट पेश गरेको छ । उक्त रिपोर्टमाथि आजको बैठकमा प्रारम्भिक छलफल भएको छ । भोली बस्ने बैठकमा थप छलफल हुनेछ । नेता वर्षमान पुन ‘अनन्त’को नेतृत्वमा रहेको उक्त कार्य दल ९ सदस्यीय रहेको छ ।

office_meetingoffice_meeting2

कात्तिक ७, २०८१ बुधबार ११:१७:५२