मंसीर १८, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय बैठक सुरु भएको छ ।
शनिवार विहान लाजिम्पाटमा सुरु भएको बैठकमा संगठनात्मक प्रस्तावका साथै समसामयिक विषयमा छलफल गरी निर्णय लिइदैछ । केन्द्रीय कार्यालयको बैठक पछि आज दिउसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा पोलिटब्यूरोको बैठक बोलाइएको छ ।
केन्द्रीय कार्यालयको बैठक सुरु
फागुन २२, २०८२ शुक्रबार ११:२५:५६
क. प्रचण्ड