केन्द्रीय समिति बैठकमा प्रदेश इन्चार्जहरुबाट रिपोर्ट प्रस्तुत

काठमाडौं, ६ चैत । पार्टीको केन्द्रीय समितिको बैठक आजबाट केन्द्रीय कार्यालय पेरिस डाँडा, कोटेश्वरमा सुरु भएको छ । आजको बैठकमा ७ वटै प्रदेशका इन्चार्जहरुबाट प्रदेशको रिपोर्ट प्रस्तुत भएको छ । बैठकमा विभाग र जबस मोर्चाका इन्चार्जहरुबाट रिपोर्ट प्रस्तुत गर्ने क्रम सुरु भएको छ । बैठक भोली बिहान ११ बजे पुनः बस्ने भएको छ ।

कात्तिक ७, २०८१ बुधबार ८:४:७