चर्चित उद्यमी घलेसहित ७ सय नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश(भिडियो)

चितवन । चितवनका स्थापित उद्यमी विजय घले नेकपा एमाले परित्याग गरि नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएकाे छ । आज भरतपुरमा एक कार्यक्रमका बीच अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका गर्नुभयाे । साथै सोही कार्यक्रममा एमाले परित्याग गरि सयौं कार्यकर्ताहरु पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नुहुनेहरूमा विभिन्न महिला समूह र मुस्लिम समुदायका प्रतिनिधिहरू पनि रहनुभएकाे थियाे ।

असोज ४, २०८१ शनिबार २:२२:१४