चुनावी घरदैलाे अभियानमा अध्यक्ष प्रचण्ड

कार्तिक २३, भरतपुर। चितवन क्षेत्र नं.-३ का उम्मेद्वार एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावी घरदैलाे अभियान सुरु गर्नुभएकाे छ।
बिहीबार दिउँसाे भरतपुर महानगर-१३ उज्ज्वल नगरबाट चुनावी घरदैलाे सुरु गर्नुभएकाे हाे। हेर्नुस् तस्वीरहरु।

कात्तिक ६, २०८१ बुधबार ५:१४:१८