छठ पर्वमा प्रधानमन्त्री गौरीघाट, रानीपोखरी र कमलपोखरीमा (फोटोफिचर)

कार्तिक २१, काठमाडौं । छठ पर्वको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौंको गौरीघाट, रानीपोखरी र कमलपोखरीको कार्यक्रममा सहभागी हुनुभएको छ ।
आइतबार साँझ प्रधानमन्त्रीले छुट्टाछुट्टै आयोजित कार्यक्रममा पुगेर छठको अवसरमा शुभकामना दिनुभएको हो ।

_DSC1347_DSC1353_DSC1362_DSC1386_DSC1423_DSC1445

कात्तिक ७, २०८१ बुधबार ६:१७:३९