तीन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु

कार्तिक १०, काठमाडौं । तीन दलका प्रमूख नेताहरु सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ने.क.पा. (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीचको शीर्ष बैठक भर्खरै प्रधानमन्त्री निवास बालुवाटारमा प्रारम्भ भएको छ ।

कात्तिक ८, २०८१ बिहीबार १४:१२:३३