थाइल्यान्ड र श्रीलङ्काको राजकीय भ्रमणका लागि राष्ट्रपतिको बिदाई

बैशाख २९, काठमाडौं । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी थाइल्यान्ड र श्रीलङ्काको पाँच दिने औपचारिक भ्रमणका लागि शुक्रबार बिहान थाइल्यान्डको बैङ्कक प्रस्थान गर्नुभएको छ । राष्ट्रपतिलाई अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीलगायतले विदाई गर्नु भयो ।

कात्तिक ८, २०८१ शुक्रबार २:६:२१