नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठक सम्पन्न

IMG_7458
काठमाडौं, साउन ३ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठकमा मुख्यतः संगठनात्मक विषयमा छलफल केन्द्रीत रह्यो । आजको बैठकमा रिक्त रहेको पोलिट्ब्युरो, सचिवालय र केन्द्रीय कार्यालयमा थप्ने व्यक्तिबारे छलफल भयो, साथै रिक्त पदपुर्तिका लागि अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष क. प्रचण्डलाई दिँदै बैठक सम्पन्न भयो ।

कात्तिक ७, २०८१ बुधबार २३:४१:२३