काठमाडाैं, असार ३१ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठक अध्यक्ष क. प्रचण्डको अध्यक्षमा सुरु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठक सुरु
असार ७, २०८३ आइतबार १३:१६:३२
क. प्रचण्ड