नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बैठक शनिबार बिहान ८ः०० बजे बस्ने गरी स्थगित

काठमाडौं, असार ३१ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठक बसी समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको केपी वली सरकारका विरुद्ध सदनमा दर्ता भएको अविश्वासको प्रस्तावमाथिको छलफलको प्रक्रिया पुरा भएपछि मात्र अर्थ सम्बन्धी विधेयकहरू पास गर्ने निर्णय गरेरेको छ । बैठक शनिबार बिहान ८ः०० बजे बस्ने गरी स्थगति भएको छ ।

कात्तिक ७, २०८१ बुधबार ११:२२:३१