नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली कांग्रेस र मधेशी मोर्चाको संयुक्त बैठक सम्पन्न

काठमाडौं, साउन १५ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली कांग्रेस र मधेशी मोर्चाको संयुक्त बैठक राज्यवस्था समितिको सभाहल सिंहदबारमा बस्यो । संयुक्त बैठकले राजनीतिक समझदारीका निम्ति ने.क.पा. (माओवादी केन्द्र), नेपाली कांग्रेस र मधेशी मोर्चाबाट ३/३ जना रहेको एक टिम निर्माण गरेको छ ।

कात्तिक ९, २०८१ शुक्रबार ८:१४:१६