नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्माननीय प्रधानमन्त्री पदमा निर्वाचित

काठमाडौं, साउन १९ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्माननीय प्रधानमन्त्री पदमा ३६३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

कात्तिक ६, २०८१ बुधबार ५:२०:४