सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे बधाई

काठमाडौं, साउन १९ गते । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै भारत भ्रमणका लागि निम्तो समेत दिनुभयोे । सम्मानीय प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाईको लागि धन्यवाद दिनुभयो । सम्माननीय प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डलाई पार्टी कार्यकर्ता तथा जनताले बधाई दिने क्रम जारी छ ।

कात्तिक ७, २०८१ बुधबार ७:१७:२२