नेपाली जनता आफ्नो आत्मसम्मानका लागि प्रतिवद्ध छौंः अध्यक्ष प्रचण्ड (भिडियो)

काठमाडौं, २४ चैत । अध्यक्ष प्रचण्डले नेपाली जनता आफ्नो आत्मा सम्मानको निम्ति प्रतिवद्ध रहेको बताउनु भएको छ । आज दिउँसो राजधानीमा आयोजित अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को छैठौं राष्ट्रिय सम्मेलन उद्घाटनको क्रममा उहाँले यस्तो बताउनु भएको हो । अध्यक्षले अहिले माओवादीहरु छिन्नभिन्न भएकाले माओवादीलाई हेप्ने प्रवृति देशैभरी देखापरेको बताउँदै सबै माओवादीहरु एक हुनु पर्ने बताउनु भयो । माओवादी पार्टीहरुलाई एकतावद्ध बनाउन पुरा तागत लगाउने पनि उहाँले बताउनु भयो ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को छैठौं राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा अध्यक्ष क.प्रचण्डको प्रत्यक्ष (LIVE) भिडियो…………….ड

Posted by Prakash Dahal / प्रकाश दाहाल on Wednesday, 6 April 2016

CMPrachanda at woman_Pro

कात्तिक ६, २०८१ बुधबार २:२४:४०