पार्टी स्थायी समिति बैठक भोली दिउँसो ३ बजे बस्ने गरी स्थगित

काठमाडौं, ७ फागुन । पार्टीको स्थायी समिति बैठक भोली दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको छ । अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बसेको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र सरकारमा सहभागी मन्त्रीहरु प्रजातन्त्र दिवसको कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले आजको बैठक स्थगित भएको हो । भोली बस्ने पार्टी र सरकारका बारेमा समिक्षात्मक छलफल हुनेछ । बैठकमा देशभर भएका पार्टीको संगठनात्मक गतिविधीहरु र आगामि कार्यक्रमका बारेमा छलफल हुनेछ ।

कात्तिक ७, २०८१ बुधबार १८:७:२८