पार्टी स्थायी समिति बैठक सम्पन्न

काठमाडौं, १९ चैत । आज साँझ लाजिम्पाटमा बसेको पार्टीको स्थायी समितिको बैठक सकिएको छ । उत्पादनको काम र सरकारको कामलाई प्रभावकारी बनाउने बैठकले निर्णय गरेको छ । त्यसैगरी बैठकले विभिन्न जन वर्गीय संगठनका इन्चार्ज र विभागहरुका इन्चार्जहरुको जिम्मेवारी पनि हेरफेर गरेको छ ।

कात्तिक ७, २०८१ बुधबार ९:१:१२