प्रधानमन्त्री र कांग्रेस सभापतिबीच भेटबार्ता

श्रावण २२, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापतिबीच आज बिहान देउवा निवासमा भेटबार्ता भएको छ ।
भेट बार्ताका क्रममा समसामयिक राजनीति र मन्त्रीमण्डल बिस्तारबारे छलफल भएको थियो ।

कात्तिक ६, २०८१ बुधबार ५:१४:४२