प्रधानमन्त्रीको भारतीय राष्ट्रपतिसँग भेट

भदौं, ३१ । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा आज साझ साढे ६ वजे राष्ट्रपति भवनमा भारतीय राष्टपति प्रणव मुखर्जीसँग शिष्टाभार भेट गर्नुभएको छ । भेटका अवसरमा दुई देशको आपसी हितका विषयमा कुराकानी भएको छ ।

कात्तिक १२, २०८१ सोमबार १४:१४:३९