प्रधानमन्त्रीद्वारा मेलम्ची खानेपानी आयोजनाको निरीक्षण (फोटोफिचर)

असोज ७, काठमाडौं । राष्ट्रिय गौरवका आयोजना आफै निरीक्षण गर्ने प्रधानमन्त्रीको योजना बमोजिम शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको मेलम्चीमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
शुक्रबार बिहान काठमाडौंबाट मेलम्चीका प्रस्थान गरी दिनभर प्रधानमन्त्रीले आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । निरीक्षकका क्रममा प्रधानमन्त्रीले तोकिएको समयपूर्व नै आयोजना सम्पन्न गर्न कर्मचारीलाई आग्रह गर्नुभएको छ । निरीक्षणको क्रममा लिइएका फोटोहरु यहाँ समावेश गरिएको छ । _DSC0807_DSC0810_DSC0830_DSC0834_DSC0883_DSC0900_DSC0929_DSC0938_DSC1000_DSC1021_DSC1023

कात्तिक ८, २०८१ बिहीबार ८:११:१४