माओवादी केन्द्रको सचिवालय बैठक पेरिसडाँडामा सुरु

असोज ८, काठमाडौं । ने.क.पा. (माओवादी केन्द्र) केन्द्रीय सचिवालयको बैठक पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा प्रारम्भ भएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकमा पार्टीको संगठनात्मक विषयमा छलफल भइरहेको छ । बैठकले पार्टीको संगठनात्मक विधि र व्यवस्थापनबारे महत्वपूर्ण निर्णय लिने पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।BC

कात्तिक ८, २०८१ बिहीबार १०:१४:५७