प्रमुख तीन दल र मधेसी मोर्चाको कार्यदलबीच छलफल

काठमाडौं, २९ माघ । प्रमुख तीन राजनीतिक दल र मधेसी मोर्चाको कार्यदलबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सहमतिका लागि कार्यदललाई सक्रिय भएर लाग्नुपर्ने निश्कर्ष निकालिएको थियो  उक्त छलफलमा मधेसको समस्या समाधान गर्न राजनीतिक संयन्त्र बनाउन २ दिन छलफललागि समयसिमा तोकिएको छ । आजको बैठकमा छलफल सकारात्मक रहेको थियो ।

कात्तिक ७, २०८१ बुधबार १३:१८:४६