मधेशी मोर्चासँगको बैठक बालुवाटारमा सुरु

असोज ११, काठमाडौं । प्रधानमन्त्रीसँग मधेशी मोर्चामा आवद्ध दलका नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्रीसँग मधेशी मोर्चाका नेताहरुले बार्ताका लागि समय माग भएबमोजिम अहिले बैठक बसिरहेको छ । बैठकमा संविधान संशोधन, संविधान कार्यान्वयन र मधेशी, थारु, जनजातिका मागलाई सम्बोधन गर्नेबारे छलफल भइरहेको छ । छलफल अहिले पनि जारी छ ।

कात्तिक ९, २०८१ शुक्रबार १४:९:१