मानव अधिकार दिवसमा प्रधानमन्त्रीको चियापान (फोटोफिचर)

मंसीर २५, काठमाडौं । ६८ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा चियापान कार्यक्रमको आयोजना गर्नुभयो ।
प्रधानमन्त्रीको आयोजनामा भएको चियापान कार्यक्रममा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी, सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन, माननीय मन्त्रीहरु, संवैधानिक आयोगका प्रमूखहरु, राष्ट्रसेवक कर्मचारीहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो । (चियापान कार्यक्रमको फोटो फिचर)

_DSC2200_DSC2193_DSC2208_DSC2218

कात्तिक ६, २०८१ बुधबार ४:५९:४१