राष्ट्रिय स्वाधिनताका लागि आन्तरिक राष्ट्रिय एकताः अध्यक्ष प्रचण्ड (अडियोसहित)

ललितपुर, १९ चैत । अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वाधिनताका लागि आन्तरिक राष्ट्रिय एकता अनिवार्य भएको बताउनु भएको छ । निर्मल लामा स्मृति प्रतिष्ठान, नेपालद्वारा आयेजित कमरेड निर्मल लामा र नेपाली राष्ट्रिय स्वाधीनताको आन्दोलन विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्षले भन्नुभयो, ‘हाम्रो आन्तरिक मामिला हामी आफैंले समाधान गर्न चाहान्छौं ।’ आफूहरुले सबै छिमेकीसँग मित्रता चाहेको उहाँको भनाई थियो । उहाँले वर्तमान संविधान पूर्ण नभएको जानकारी दिँदै समय अनुकूल परिवर्तन गर्न सकिने बताउनु भयो ।

 

nirmal_lama_pronirmal_lama_pro.jpg3

कात्तिक ७, २०८१ बुधबार ७:२४:५८