विनासकारी भूकम्पबाट टर्कीका नागरिकको मृत्यको घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्धारा दुःख व्यक्त

काठमाडौं । विनासकारी भूकम्पमा परी टर्कीका नागरिकको मृत्यको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्नुभएकाे छ । प्रधानमन्त्री प्रचण्डले सामाजिक संजालमार्फत टर्कीमा आएको विनासकारी भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दु:ख व्यक्त गृनुभएकाे हाे । साथै उहाँले मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा गहिरो समवेदना प्रकट गर्नुभएकाे छ ।

असोज ५, २०८१ शनिबार १७:२८:२८