संविधान दिवसको रात्री भोजमा सहभागी हुँदै प्रधानमन्त्री

असोज ३, काठमाडौं । संविधान दिवसका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले आयोजना गरेको रात्री भोजमा सहभागी हुँदै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । विविध सांस्कृतिक प्रस्तुतिसहित आयोजित भोजमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी, सम्माननीय प्रधानान्यायधीश सुशीला कार्की, माननीय उपप्रधानमन्त्रीहरु, माननीय मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीज्यूहरु, माननीय सांसद लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो । _DSC0479_DSC0484

कात्तिक ७, २०८१ बुधबार ९:११:५६