संसदीय दलको मिटिङबाट प्रधानमन्त्री के.पी. शर्मा वलीको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्ने सर्वसम्मत निर्णय

काठमाडौं, असार २८ । ने.क.पा. (माओवादी केन्द्र) को व्यवस्थापिका संसदीय दलको वैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा पार्टी अध्यक्ष तथा संसदीय दल नेता क. प्रचण्डको अध्यक्षतामा बस्यो । उक्त बैठकमा प्रधानमन्त्री के.पी. शर्मा वलीको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्ने सर्वसम्मत निर्णय गर्यो ।

कात्तिक ७, २०८१ बुधबार ७:१४:२