सभामुखको स्वास्थ्य स्थितिबारे अध्यक्ष प्रचण्डबाट जानकारी

काठमाडौं, २८ चैत । अध्यक्ष प्रचण्डले सभामुख ओनसरी घर्तीमगरको स्वास्थस्थिति बारे आज साँझ जानकारी लिनुभएको छ । रक्तचाप, मधुमेह, लगायत रोगका कारण सुमेरु अस्पताल धापाखेल ललितपुरमा भर्ना हुनुभएकी सभामुखको उपचारमा सम्लग्न चिकित्सकहरुसँग अध्यक्षले स्वाथ्यस्थितिमा भईरहेको सुधारको बारेमा जानकारी लिनु भएको थियो । सभामुख घर्तीमगर आज बिहान स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना हुनुभएको हो ।

onsari

कात्तिक ७, २०८१ बुधबार ८:७:०