सरकार र मधेशी मोर्चाको बैठक बालुवाटारमा सुरु

मंसीर ८, काठमाडौं । संविधान संशोधनबारे छलफल गर्न सरकार र मधेशी मोर्चाबीचको संयुक्त बैठक बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आब्हानमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेशी मोर्चा एवं संघीय गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु सहभागी हुनुहुन्छ ।

कात्तिक ७, २०८१ बुधबार २१:८:५८