सहकारी प्रतिनिधि मण्डलद्वारा अध्यक्ष प्रचण्डसँग भेट

काठमाडौं, ४ फागुन । अध्यक्ष प्रचण्डलाई राष्ट्रिय सहकारी संघ लिमिटेड नेपालको एक प्रतिनिधि मण्डलले आज बिहान भेट गरेको छ । संघका अध्यक्ष केशवप्रसाद बडालको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले लाजिम्पाटमा भेट गरेको हो । भेटमा सहकारी ऐनलाई सहकारी आन्दोलनको भावना अनुसार अगाडि बढाउन उक्त संघले अध्यक्षलाई केही सुझाव पेस पनि गर्यो । अध्यक्षले संघले पेस गरेका सुझावहरु प्रति सकारात्मक रहेको र त्यसका लागि आफूले पहल गर्ने बताउनु भयो ।

CMPrachanda_keshab_bada

 

कात्तिक ७, २०८१ बुधबार १०:२३:२१