साग बिजेता नेपाली फुटबल खेलाडीहरुलाई अध्यक्ष प्रचण्डबाट बधाई

काठमाडौं, ३ फागुन । भारतको गुहावटीमा सम्पन्न साग खेलकुदको पुरुष तर्फको फुटबलमा नेपालले स्वर्ण पदक प्राप्त गर्न सफल भएकोमा अध्यक्ष प्रचण्डले सम्पूर्ण खेलाडीहरुमा हार्दिक बधाई दिनुभएको छ । आफ्नो सामाजिक सञ्जालमार्फत अध्यक्षले खेलाडीहरुलाई बधाई दिनुभएको हो ।

कात्तिक ७, २०८१ बुधबार ८:१०:३८