स्थानीय विकास राज्यमन्त्रीद्वारा शपथ ग्रहण

बैशाख २९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ ।
प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा आज आयोजित एक समारोहमा उहाँलाई शपथ गराइएको हो । समारोहमा उपप्रधानमन्त्री, मन्त्री लगायत विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।

कात्तिक ९, २०८१ शुक्रबार ५:५९:५७