काठमाडौं, १६ बैशाख । पार्टीको स्थायी समिति बैठक आजका लागि स्थगित भएको छ । लाजिम्पाटमा बिहान ८ः३० बजेबाट बसेको बैठकमा माओवादी पार्टीहरुको एकीकरण र वर्तमान राजनीतिक विषयहरुमा छलफल भएको थियो । बैठक भोली बिहान ८ बजे पुनः लाजिम्पाटमा बस्ने भएको छ ।

मंसिर २१, २०८२ शनिबार २१:४९:४८