स्थायी समिति बैठक सकियो

काठमाडौं, ६ चैत । पार्टीका स्थायी समिति सदस्यहरुको बैठक आज दिउँसो सकिएको छ । बिहान ८ बजेबाट अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बसेको बैठकमा केन्द्रीय समितिमा पेश गर्ने एजेण्डाहरुमा छलफल भएको पार्टी महासचिव कृष्णबहादुर महराले बताउनु भयो ।

कात्तिक ७, २०८१ बुधबार ६:२४:३८