स्थायी समिति बैठकमा प्रदेशका इन्चार्ज र मन्त्रीहरुबाट रिपोर्टिङ

काठमाडौं, ९ फागुन । आज बिहान बसेको स्थायी समिति बैठकमा प्रदेशका इन्चार्ज तथा सचिव र सरकारमा सहभागी मन्त्रीहरुले रिपोर्टिङ गर्नुभएको छ । आज प्रदेशका इन्चार्ज र सचिवहरु सहितको विस्तारित बैठक बसेको बैठक पश्चात महासचिव कृष्णबहादुर महराले बताउनु भयो । भोलीको बैठक बिहान ८ बजे पुनः बस्नेछ ।

कात्तिक ६, २०८१ बुधबार १:१७:३०