अध्यक्षद्वय माइतिघर धर्नामा (फाेटाे फिचर)

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आइतबार दिउँसो राजधानीको माइतिघरमा आयोजित प्रतिगमन विरुद्धको धर्नामा सहभागी हुनुभएको छ ।

संसद् विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन जारी रहेकाे सन्दर्भमा उहाँहरू माइतिघर पुग्नुभएकाे हाे । धर्नामा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र संविधानसभाका सदस्यहरु सहभागी रहनुभएकाे थियाे ।

कात्तिक ६, २०८१ मंगलबार २३:५१:१९