एमाओवादी अध्यक्ष प्रचण्ड र तमलोपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

काठमाडौं, १६ पुस । एमाओवादी अध्यक्ष प्रचण्ड र तमलोपाका अध्यक्ष महन्थ ठाकुरबीच अहिले काठमाडौंको बानेश्वरमा भेटवार्ता भइरहेको छ । साँझ ५ बजेबाट जारी भेटवार्तामा सहमति कायम गरी संविधान संशोधन गर्ने र मधेशी मोर्चाका आन्दाेलनका कार्यक्रम फिर्ता गर्ने विषयमा छलफल भईरहेको छ ।

कात्तिक ६, २०८१ बुधबार ५:१३:५८