तीन दल र मधेसी मोर्चाको बैठक सकियो, तीन दलबाट १/१ र मोर्चाका २ नेताको समस्या समाधानका लागि टोली गठन

काठमाडौं, १९ पुस । मुख्य तीन दल र मधसी मोर्चाको बैठक बालुवाटारमा सकिएको छ । साँझ अबेरसम्म बसेको आजको बैठकले समस्या समाधानका लागि १/२ दिनभित्र निश्कर्ष निकाल्न ५ जना नेताहरुलाई जिम्मा दिएको छ । जस अन्तर्गत एमाओवादीबाट कृष्णबहादुर महरा, एमालेबाट भीम रावल र नेपाली काँग्रेसबाट महेश आचार्य रहनुभएको छ । त्यसैगरी मधेसी मोर्चाबाट २ जनाको भने नाम तय भईसकेको छैन ।

कात्तिक ६, २०८१ बुधबार ५:१९:१०