अध्यक्ष प्रचण्डसँग भारतीय राजदूतको भेट

काठमाडौं, १९ पुस । अध्यक्ष प्रचण्डसँग भारतीय राजदूत रञ्जित रेले आज दिउँसो अध्यक्ष निवास लाजिम्पाटमा भेट गर्नुभएको छ । भेटका क्रममा राजदूत रेलाई अध्यक्ष प्रचण्डले नाकाबन्दी छिटोभन्दा छिटो अन्त्य होस् भन्नुभयो । भारतीय राजदूत रेले भारत पनि समस्या समाधान होस् भन्न चाहेको बताउनु भयो ।

कात्तिक ६, २०८१ बुधबार ५:१:५८