तीन दल र मधेसी मोर्चाको बैठक बालुवाटारमा जारी

3 dalकाठमाडौं, १९ पुस । प्रमुख तीन दल एर्किकत नेकपा (माओवादी), नेकपा एमाले र नेपाली काँग्रेस र मधेसी मोर्चाबीचको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । मोर्चासँगको बैठक अघि प्रमुख तीन दलको छलफल भएको थियो । तीन दलको छलफलमा मोर्चासँगको वार्तामा समान धारणा बनाउने र संविधान संशोधनका बिषयमा छलफल भएको थियो ।

कात्तिक ६, २०८१ बुधबार ५:२३:१४