अध्यक्ष क. प्रचण्ड र सभामुख ओनसरी घर्ती थाईल्याण्डमा, बैंककस्थित नेपाली राजदूत खगनाथ अधिकारीद्वारा स्वागत

अध्यक्ष कमरेड प्रचण्ड र सभामुख अाेनसरी घर्ती थाईल्याण्ड पुग्नुभयो । राजधानी बैंककस्थित नेपाली राजदूत खगनाथ अधिकारीले उहाँहरुको स्वागत गर्नुभयो । उहाँहरु साेझै सचिव वर्षमान पुन ‘अनन्त’ रहनुभएको समितिभेज अस्पताल जानुहुने भएको छ ।

CMPrachanda Bankok

cmprachanda @ bankok

कात्तिक ६, २०८१ बुधबार ३:१७:३७